कास्की जिल्लाको पोखरा महानगरपालिका १३काहुँखोला साझा स्थित बिजयपुर खोलामा फसेका चारजनाको साउन १३ गते राती सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको ।निर्माणधीन पानी ट्याङ्की बोरिङ्गकोप्रतिक्षालयमा बसिरहेको अवस्थामा

अविरल वर्षाको कारण एक्कासी आएको बाढिमा सोही ठाउँ बस्ने २३ वर्षिय प्रेम

सुनार, ४० वर्षिय सुदिप गुरुङ्ग, २८ वर्षिय अर्जुुन वि.. १९ वर्षिय

क्षितिज नेपाली फसेका थिए

सो बारे जानकारी पाउनासाथ नं. २४ कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालैखटिई उनीहरुको सकुशल उद्वार गरेको सशस्त्र प्रहरी  ले जनायको छ।

प्रतिक्रिया

सम्बन्धित ख