काठमाडौंबाट पोखरा को लागी उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२जहाज पोखरामा दुरंघटनाग्रस्त ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यतीएयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ।जहाज क्याप्टेन कमलकेसीले उडाएका थिए।पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ  र, निभाउनेप्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी हाल्सम्म ३२ जनाको लास नीकालीयको  ।

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares