नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  र प्रधानमन्त्री पुस्पकमल प्रचन्ड  बीच भेटवार्ता।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तार,सभामुख र उपसभामुखको निर्वाचनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रालय भागबन्डालाई लिएर प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पटक पटक भेट बार्ता भइसके कोछ।दुई नेताको निष्कर्षपछि गठबन्धनका शीर्ष नेता बसेर मन्त्रालय टुंग्याइने माओवादीका यक नेतालेबाँकेअपडेट लाइ बताय ।

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares