१८ साउन,

बाँके । के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजीमा हुनुहुन्छ ? के तपाईं अठोटको अगाडि हरेक लक्ष्य सम्भव छ भन्नेमा विश्वास गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने एनआईसी एशिया बैंकले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।

बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो । यसका लागि इच्छुकले भाद्र १ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ ।

Notice for Talent Acquisition Fullpage Spread

 

प्रतिक्रिया

सम्बन्धित ख