४ वैशाख,

बाँके — जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अबैध रूपमा ल्याइएका बोईलर कुखुरा बरामद गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका–१६ क्षेत्रबाट अन्दाजी १०८ किलोग्राम तौलका ३६ वटा बोईलर कुखुरा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद गरिएका कुखुरालाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख