बैशाख -३, बाँके ।

कोहलपुर भयानक दुर्घटना भएको छ । बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै सुर्खेत बाट धरानको लागि जाँदै गरेको मे१ख ३३४७ नम्बरको बस र नम्बर नखुलेको सम्शेरन्ज बाट कोहलपुर तर्फ आउदै गरेको टिपर एकआपसमा ठोकिएको हो ।

समाचार तयार पार्दा सम्म ३८ जना घाइते र १ जनाको मृत्यु भएको प्रहरिले जनाएको छ ।

जस अन्तरगत ७ जनाको अबस्था भने गम्भिर रहेको छ । घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार गरिदै छ ।

थप बिवरण आउन बाकी ……

प्रतिक्रिया

सम्बन्धित खवर