१४ असार,

रोल्पामा एक महिला मृत अवस्थामा फेला परेकी छिन ।

जिल्ला रोल्पा माडी गाउँपालिका ५ सरुवा बस्ने हरि बहादुर घर्तिको श्रीमती बर्ष ३० कि सिता घर्ति मृत अवस्थामा भेटिएकी हुन ।

मृतक सिता घर्तिको शव सोही गाउँपालिकाको लापा भिर स्थित माडी खोलामा भेटिएको थियो ।

शवलाई पोस्टमार्टमको लागी जिल्ला अस्पताल रेउघा रोल्पामा पठाएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख