मङ्सिर-४,बाँके ।

पावरफुल इन्स्पेक्टर, कार्बाही हुनु पर्नेमा अझ डिएसपी मा बढुवा भएका छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुख ऐन बहादुर मल्ल जिल्ला आउन नपाउदै विवादमा मुछिएका थिए । उनी माथी आफ्नो मातहतका प्रहरी लाइ बिट बाट पैसा उठाउन लागाएको आरोप समेत थियो । तस्कर,राजनीतिज्ञ र संगठन कै उच्च पदस्त ब्यक्ती सङ राम्रो समन्ध बनाएका मल्ल चाहेको ठाउमा सरुवा हुने गर्दछन । तर जति आरोप लाग्दा पनि उनी माथी छानबिन हुदैन ।

बाँकेमा असफल भएका र पावर को दम्भ दिने मल्ल लाई कुनै पनि समाचार ले प्रभाव पारेन । तर विभिन्न आरोप रहदा रहदै कार्बाही हुनु पर्नेमा बढुवा हुदा प्रहरी संगठन कै बदनाम हुन पुगेको छ । उनी आज मात्र डिएसपी मा बढुवा भएका छन।

प्रतिक्रिया

सम्बन्धित ख