दीनेश रेग्मी✍️

वीरगञ्जबाट सशस्त्र प्रहरी बल नेपालले ठूलो मात्रमा भन्सार छलीको खाद्यान्न सामग्री बरामद गरेको ।सशस्त्र प्रहरी बल नेपाल नम्बर१३ गण वीरगञ्जबाट खटिएको  सशस्त्र प्रहरी को टोलीले वीरगञ्ज महानगरपालिका१० ठाकुरराम बहुमुखी क्याम्पस पछाडिकोसिर्सिया पुल नजिकै रहेको बजरङ्ग टोलस्थित एक गोदामबाट ठूलो मात्रामा अवैध तरिकाले भारतबाट भन्सार छली गरेर ल्याइएकोकाजु बरामद गरेको हो

विशेष सूचनाको आधारमा नम्बर१३ गण बाट सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंह वीरगञ्ज भन्सार कार्यालयका अधिकृतदीपेन्द्र शर्मा पौडेलको कमान्डमा खटेको टोलीले मगनी राउतको घरमा रहेको गोदाममा छापा मारी सय किलोग्राम काजु बरामदगरिएको जनाएको

राउतको घरमा रहेको गोदाममा लुकाई छिपाई राखिएको अवस्थामा काजु बरामद गरिएको सशस्र प्रहरी ले जनायको छ। बरामदकाजुको अनुमानित मूल्य लाख २५हजार रुपैयाँ रहेको सशस्र प्रहरीले जनायको छ।

राउतको घरमा रहेको गोदाममा लुकाई छिपाई राखीयको काजुको अनुमानित मूल्य लाख २५हजार रुपैयाँ रहेको उनले बताए

बरामद गरिएको काजु आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनायको छ।

प्रतिक्रिया

सम्बन्धित ख