काठमाडौं सरकारले पाँच जना सचिवको सरुवा गरेको मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथासामाजिक सुरक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राष्ट्रिय योजनाआयोगमा कार्यरत सचिवको सरुवा गरेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोकार्यालयमा सरुवा भएको भने राष्ट्रिय योजना आयोगका सचिव केबल प्रसाद भण्डारीको श्रम, रोजगार तथासामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको ।सचिव भण्डारीको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालय (उद्योग)का सचिव तोयनारायण ज्ञवालीलाई पठाइएको उद्योग भने तत्काललाई खाली राखिएको यसैगरी खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय त्यहाँका सचिव रामआधार साहलाई खानेपानी मन्त्रालयमा पठाइएको ।सहसचिवबाट सचिवमा बढुवाभएको लामो समय तथा अन्तिम समयमा राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीलेमन्त्रालयको जिम्मेवारी पाएका छन्

प्रतिक्रिया

सम्बन्धित ख