सडक डिभिजन नेपालगञ्ज कोहलपुर नगरपालिकाको सीमा अतिक्रमण गरी निर्माण गरिएका अस्थायीसंरचनाहरु हटाउन दुई दिने अल्टिमेटम दिइएको हो सडकको केन्द्रबाट दायाँबायाँ २५२५ मिटरभित्र बनेकाअस्थायी संरचना हटाउन लागेको यसअघि चैतको २४ गते सूचना जारी गरेर सडक डिभिजन नेपालगञ्ज कोहलपुर नगरपालिकाले ३५ दिन भित्र सडक अतिक्रमण गरि बनाइएका स्थायी अस्थायी संरचनाहरु हटाउनअल्टिमेटम दीयको थीयो।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासको आदेशलाई सम्मान गर्दै पहिलो चरणमा अस्थायी संरचनाहटाउन लागिए को कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए सम्मानिय उच्च अदालतको आदेशलाई सम्मान गर्दै पहिलो चरणमा अस्थायी संरचना हटाउन लागिएको ढकालले भने–‘त्यसपछि सडक अतिक्रमण गरेर बनाइएका स्थायी संरचना पनि हटाइन्छ

उच्च अदालतबाट जारी भएका बाहेक अन्य क्षेत्रका सडक सीमा अतिक्रमण गरी बनाइएका ट्रष्ट, सिढी, पाली, टहरा, घुम्ती, पर्खाल, पेटी लगायतका अस्थायी संरचना पहिलो चरणमा हटाउन लागिएको हो

दुई दिन भित्रमा ती संरचना नहटाएको पाइएमा कार्यालयबाट मेसिन प्रयोग गरि हटाइने हटाउदा लाग्ने खर्चसमेत सार्वजनिक सडक ऐन २०३१ को दफा १९ () बमोजिम सम्बन्धित ब्यक्तिहरुबाट असुल उपर गरिनेचेतावनी समेत नगरपालिकाले दिएको

प्रतिक्रिया

सम्बन्धित ख