दार्चुलाको ब्याँस गाउँपालिका को सुन्सेरामा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको बीओपीको सोमबार विधिवत रुपमा उद्घाटन गरिएको ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेड क्वाटरदार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी) डम्बर बिष्ट का अनुसार बैद्यनाथ बाहिनी नम्बर का सशस्त्रप्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) किरण ढुंगाना, ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी प्रजिअकिरण जोशीले बीओपीको संयुक्त रुपमा उद्घाटन गरेका हुन्

उक्त बीओपीमा सशस्त्र प्रहरी नायब निरीक्षक(सई) त्रिभुवन विष्टको नेतृत्वमा २० जनाको टोली खटाइएको यो सँगै दार्चुलाको सीमा क्षेत्रमा बीओपीको संख्या  (चार) वटा पुगेको

केही महिना अघि सशस्त्र प्रहरीले मालिकार्जुन गाउँपालिका को बाँकु ब्याँस गाउँपालिका कोमालघाटमा झोलुङ्गे पुल सुरक्षा पोष्ट पनि स्थापना गरेको एसपी बिष्टले बताए ।उनका अनुसार ब्याँसगाउँपालिका को तिङकरमा स्थापना गर्नेगरी थप एउटा बीओपी स्वीकृत भएकाले चाडै स्थापना गर्ने तयारीसशस्त्र प्रहरीको

प्रतिक्रिया

सम्बन्धित ख