१६ कार्तिक,

कार्तिक २० गते शनिबार भाइटिका लगाउनुपर्ने समितिले जनाएको छ ।

यस दिन विहान ११ः०२ बजे भाइटिकाको शुभ साइत रहेको समितिका अध्यक्ष अधिकारीले जनाएका छन ।

बेलुकी सुर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्य नरेहेको समितिले जनाएको छ।

राज्य सञ्चालकले भने साइतमा टिका लगाउनुपर्छ । भाइपुजा र नेवारी भाषामा किजापुजा कार्तिक २० गते नै गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख