१६ कार्तिक,

बाँके । प्रहरीले खसी सहितको सामान बरामद गरेको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नं.१० स्थित भारतबाट भन्सार छली ल्याएको लत्ता कपडा, चिनी, खसी लगायतका विभिन्न सामानहरु कुल जम्मा अन्दाजी मुल्य ७७,९००।– (सतहत्तर हजार नौ सय) रुपैया बराबरको सामान बरामद गरेको बाँके जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उक्त बरामद गरेको सामान थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख