१६ कार्तिक,

दाङ । मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

सिसहनिया–महादेवा जोड्ने पुलमा गए राति रा१प ६३४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गढवा गाउँपालिका वडा नं.२ घुस्रामा बस्ने २२ वर्षीय समिर चौघरीको मृत्यु भएको दाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख