केवलकार कम्पनीहरु चन्द्रागिरी हिल्स, मौलाकालि केवलकार लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल नेपालतथा आश्रित परिवारहरु लाई केवलकारको टिकट मूल्यमा २० प्रतिशत छुट दिने भएका छन्

आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालय तिनवटै केवलकार कम्पनीहरुले छुट प्रदान सम्बन्धी सम्झौतागरेका छ्न

सम्झौता अनुसार, बाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, आश्रितपरिवारहरु साथै नेपाल एपी एफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले केवलकार टिकट मूल्यमा  २०प्रतिशत छुट प्राप्त गर्ने छन्

सशस्त्र प्रहरी बलको कल्याकारी योजना अन्तरगत भएको यो सम्झौता बमोजिम यो छुट प्राप्त गर्नबाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुले  सम्बन्धित कार्यालयले प्रदान गरेको परिचय पत्र ,अवकाश प्राप्तसशस्त्र प्रहरी कर्मचारीहरुले पेन्सन पट्टा तथा आश्रित परिवारहरुले नाता प्रमाणित कागजात देखाउनु पर्नेछ

सम्झौता पत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कडेंल मौलाकाली तथा लुम्बिनी केवलकारका तर्फबाटकम्पनीका प्रतिनिधी रुद्र पौडेल, चन्द्रागिरी हिल्सका तर्फबाट महाप्रबन्धक संजिव थापाले हस्ताक्षर गरेका छन्

हस्ताक्षर समारोहमा  प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल, आइएमई अन्र्तगतको बेष्ट रिसोर्टकानिर्देशक अभिषेक विक्रम शाह लगायत आइएमई ग्रुप तथा शसस्त्र बलका  प्रतिनिधिहरुको सहभागिता थियो

प्रतिक्रिया

सम्बन्धित ख