१७ मंसिर,

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देन एक आपसमा भिड्ने भएका छन ।

काठमाडौंको भृकुटीमन्डपस्थित पार्टीको निर्वाचन समितिको कार्यालय पुगी उनीहरूहरूले प्यानलसहित उमेदवारी दर्ता गराएका हुन् ।

पार्टीको सदस्य पदमा १४१ जनाको कोटा रहेको छ, भने हालसम्म सदस्यमा उमेदवारी दिनेको सख्या १९६ पुगेको छ ।

भोली शानिबार हुने मतदानमा अध्यक्ष पदका लागि कागजी मतपत्र र अरू पदका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग हुने समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख