३ मंसिर,

बाँके । नेपाली कांग्रेस १४ औं अधिवेशन नेपालगंज उपमहानगरपालिका सभापितमा प्रशान्त विजय चयन भएका छन ।

बिहिबार भएको नेपालगंज उपमहानगरपालिका स्तारिय अधिवेशनमा २ सय ४३ मत हासिल गरि निर्विधरुपमा विजय हासिल गरेका हुन ।

उनी संगै नगर सभापति पदमा प्रतिस्पर्धामा रहेका उमा थापा मगरले ७६ र बिनोद रिजालले ४१ मत प्राप्ता गरेका मतदान अधिकृत सुभास गौतमले जानकारी दिए ।

नेपालगंज उपमहानगरमा रहेका ३ सय ८२ मत मध्य ३ सय ७७ मत खसेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख