२५ कार्तिक,

नेपाल कम्युनिष्ट पार्टीले कार्तिक ३० गते नेपाल बन्द गर्ने भएको छ ।

नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिको बिरोधमा बिप्लव नेतृत्वको नेकपाले यही कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको हो।

जनभावनाको कदर गर्दै मुल्यबृद्धि तुरुन्त खारेज गर्न सरकारसंग माग गर्दै बिज्ञप्ती सहित यही माहिनको ३० गते नेपाल बन्द गर्ने घोषणा गरेको छ ।

पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोध गर्दै २५ गते बिहिबार दिउँसो ३ बजे देशव्यापी विरोध प्रदार्शन गर्ने भएको छ ।

त्रमश २६ गते मशाल जुलुस, २७ गते देशव्यापी विरोध प्रदार्शन, २८ गते १ घण्टा चक्का जाम, २९ गते सिठ्ठी र मशाल जुलुस गर्ने कार्यक्रम संगै ३० गते नेपाल बन्द गर्ने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख