✍️बिजय काफ्ले
केही समय अघि मात्र सप्पन्न भएको उपमेयर कप प्रतियोगितामा अनियमितता भएको भन्दै अहिले कोहलपुरमा स्थानीयहरु सामाजिक संजाल तताएका छन ।

भर्खरै मात्र सम्पन्न उक्त खेल प्रतियोगितामा गत बर्षको तुलनामा सहभागी बिद्यालयको संख्या दोब्बर जस्तो नै थियो । दोब्बर सहभागीता हुदा खर्च पनि बढ्दो नै हुने गर्द्छ।  केही स्थानीय सामाजिक संजाल प्रयोगकर्ताहरु चर्को रुपमा बिरोध गरेपछी यस बिषयले स्थान लिएको छ ।

अघिल्लो बर्षहरुमा ३ देखि ४ लाखमा खेल सप्पन्न हुने गरेको पाइएको छ । तर यश बर्ष करिब ८ लाख खर्च भएको देख्दा झट्ट हेर्दा भ्रष्टाचार भएको भान हुनसक्ने देखिन्छ । हाम्रो बाँके अपडेट  मिडिया टिमले कोहलपुर नगरपालिका स्रोत सङ बुझ्दा यो विपक्षीहरुको बिरोधि को लागि मात्र बिरोध गरिएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार ” अघिल्लो बर्ष ८/१० वटा मात्र बिधालय सहभागी हुने ठाउमा अहिले १८ वटा भएको छ ।टिम बड्दा समय अवधि बड्छ । समय थपिदा अन्य खर्चहरु दोब्बर  जस्तै हुन्छ ।त्यसैगरी सो ८ लाख अन्तर्गतनै करिब २ लाख बराबरको खेलकुद सामाग्री नै विभिन्न बिद्यालय मा बाढीएको छ । अर्थात अघिल्लो बर्षको तुलनामा हिसाब मै हेर्दा पनो मत्र डेढ वा दुई लाख बाढेको देखिन्छ  । जुन अहिलेको को महङ्गो अवस्थामा र समूह वृद्धि साथै समय अवधी थपिदा यो सामन्य खर्च रहेको  स्रोत को दाबी छ ।”

यसैगरी पछिल्लो समय कोहलपुरमा युवा नगर प्रमुख आएपछी युवा तथा खेलकुद को क्षेत्रमा सकारात्मक परिवर्तन र कार्यहरु बढेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख