नेपालगन्जको धम्बोजी चोक(बिरेन्द्र चोक) मा स्व. राजा बिरेन्द्रको शालिक पुन : स्थापना गरिएको छ ।

स्व. राजाको शालिक पुन : स्थापना गर्दा स्वतन्त्र अभियान्ता,राष्ट्रबादी युवा समुह एबम राप्रपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

आज राजा बिरेन्द्रको बंस नास भएको २१ बर्ष पूरा भएको छ । २०५८ साल जेष्ठ १९ गते आज कै दिन राजा बिरेन्द्रको बंस नास भएको थियो । त्यस पश्यात ६२/६३ को जनआन्दोलन को क्रममा उक्त चोकमा राजाको शालिक भत्क्याइएको थियो ।

तर आज स्वतन्त्र राजाबादी समूह र राप्रपाका नेताकार्यकर्ताको उपस्तिथिमा उक्त शालिक पुन; स्थापना गरिएको नेता तेजनारायण कडेल ले बाके अपडेट मिडिया लाई बताए ।

प्रतिक्रिया

सम्बन्धित ख