२४ माघ,

बाँके । नेपाली कांग्रेसको प्रवक्तामा डाक्टर प्रकाशशरण महत नियुक्त भएका छन ।

सभापति शेरबहादुर देउवाले महतलाई आज प्रवक्तामा नियुक्त गरेको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

यसअघिका प्रवक्ता विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि प्रवक्ता खाली थियो ।

प्रतिक्रिया

सम्बन्धित ख