७ माघ,

बाँके । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन।

सरकार बनेको ६ महिना पुगेको अवसरमा शुक्रबार दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन ।

देउवा प्रधानमन्त्री चयन भएको पुस २९ गते ६ महिना पूरा भएको थियो । सामान्यतया सरकार बनेको ६ महिनामा राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन छ।

सम्बोधनमा देउवाले कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे जानकारी दिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख