
२ माघ,
बाँके । देशभरमा आईतबार थप ४९६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का अनुसार, देशभरबाट १५१३१ जनाको नमूना परिक्षण गर्दा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज कोरोना बाट ३ जनाको मृत्यु भएको छ भने ४३५ जना डिस्चार्ज भएका छन ।
यो क्रम संगै देशभरमा २५६८० जना सक्रिय कोरोना संक्रमित रहेका छन ।









