२७ पुस,

बाँके । पछिल्लो २४ घण्टामा मंगलबार थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १५०३३ जनाको नमुना परिक्षण गर्दा २४४४ जनाको कोेरोना पुष्टि भएको हो ।

आज थप १ जनाको मृत्यु भएको छ । भने ३१३ जना डिस्चार्ज भएका छन ।

हाल सम्म ९५२२ जना सक्रिय कोरोना संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख