
२६ पुस,
बाँके । एमाले बाँकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति सर्वसम्मत चुनिएका छन । कक्षपति खजुरा गाउँपालिकाका अध्यक्षसमेत हुन् ।
अध्यक्ष पदमा प्रस्तावमा उम्मेदवार बनेका कक्षपति विरुद्ध उम्मेदवारी दिएका निरक गुरुङले नाम फिर्ता लिएपछि कक्षपति निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका अशोक कर्माचार्यले उम्मेदवारी फिर्ता लिएका थिए ।






