२३ पुस,

बाँके । नेकपा एमाले बाँकेको जिल्ला अधिवेशन आज नेपालगन्जमा हुँदैछ ।

देशभरका ७७ वटै जिल्ला अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुवल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो ।

पार्टी कार्यालयमा हुने उद्घाटन समारोमा पार्टीका पोलिट ब्यूरो सदस्य खेममान खड्का प्रमुख अथितिको रुपमा रहने छन ।

जिल्ला अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष किस्मत कुमार कक्षपति, सचिव रत्न खत्री, अशोक कर्माचार्यदेखि पत्रकार डिल्ली बिसीसम्मले अध्यक्ष पदमा इच्छा देखाएका हुन।

नेतृत्व समक्ष आकांक्षा राख्नेहरुमा गोपाल गिरी र घननाथ खनाल पनि रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख