२२ पुस,

बाँके । बाँकेमा बिहीवार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

संक्रमण पुष्टि भएका मध्ये २ जना बाँकेका, २ जना बर्दियाका र १ जना कैलालीका हुन । आज २ जना डिस्चार्ज पनि भएका छन ।

योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय ११ पुगेको छ । भने जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ५३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख