
२६ मंसिर,
काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन ।
पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट दलित कोटामा उम्मेदवारी दिएका विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका हुन ।
मनोनयन दर्ता गरेकामध्ये इच्छुकले आज ११ बजेभित्र मनोनयन दर्ता फिर्ता लिन सक्ने कार्यतालिका अनुसार उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।






