
राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् ।
निर्वाचनको मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।
लिङ्देलको जित पछि नेता कार्यकर्तामा पार्टी अघि बाढ्ने छ भन्दै हर्ष उल्लास छाएको नेता गोपाल खाड्काले बताए ।






