१८ मंसिर,

पछिल्लो २४ घण्टामा देशभरमा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार देशभरीबाट ६७९७ जनाको नमुना परिक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज शनिबार ५ जनाको मृत्यु भएको छ । भने ३९२ जना डिस्चार्ज भएका छन ।

हाल सम्म सक्रिय कोरोना संक्रिमत ६७४४ जना रहेका मन्त्रालयले जनाएको छ । यस्तै हाल सम्म कोरोना विरुद्धाको १३०६८८ जनाले खोप लगाएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित ख