१७ मंसिर,

पछिल्लो २४ घण्टामा देशभरमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार देशभरीबाट ७८३६ जनाको नमुना परिक्षण गर्दा २४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज शुक्रबार मृत्यु हुनेको सख्या शुन्य रहेको छ भने ३४७ जना डिस्चार्ज भएका छन ।

हाल सम्म सक्रिय कोरोना संक्रिमत ६९२१ जना रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख