१६ मंसिर,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी दस्तुर एक लाख रुपैयाँ राखिएको छ ।

काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले आज शुक्रबार नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्वको चुनावी कार्यक्रम सार्वजनिक गर्दै केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दस्तुर समेत सर्वजनिक गरेको छ ।

उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्री पदका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ दस्तुर तोकिएको छ ।

निर्वाचन कार्यक्रम अनुसार शुक्रबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख