१६ मंसिर,

नायिका रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महामन्त्री पदमा उम्मेदवारी दिएपछि तरंगा मचिएको छ ।

उनी यो भन्दा पहिला पार्टीका केन्द्रीय सदस्य समेत रहेकी थिइन । राजेन्द्र लिङ्देनले अध्यक्षको उम्मेदवारी दिँदा थापा उनीसँगै देखिएकी थिइन ।

राप्रपामा नयाँ नेतृत्वको चयनका लागि आज शुक्रबार मतदान हुन लागेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख