८ मंसिर,

बाँके । नेपाली कांग्रेस बाँके क्षेत्र नं.१ क्षेत्रीय सह सचिबमा युवा नेता देबनारायण काफ्लेले उमेद्वारी दिएका छन ।

राष्ट्रिय संरक्षण र सम्वद्र्धन गर्दै प्रजातान्त्रिक समाजबाद स्थापना गर्ने नेपाली कांग्रेसको यात्रामा युवा सहभागिताको लागि क्षेत्र नंं.१ बाँके बाट सक्षम एवम सवैको मन मष्तिस्कमा बस्न सफल, प्रतिष्ठित, मिलानसार, योग्य उम्मेदवार युवा नेता देबनारायण काफ्ले रहेका छन ।

वडा तह देखी नै विभिन्न पदमा उम्मेदवार बन्दै लामो समय देखी पार्टी राजनीतिमा सक्रिय काफ्ले अहिले क्षेत्रीय सह सचिब पदमा भिड्ने भएका छन ।

उनी पहिले देखी नै नेवीसंघबाट वडा देखी लिएर जिल्ला सम्मका विभिन्न दायित्व लिदैं नेतृत्व सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख