
१ मंसिर,
बाँके । नेपाली कांग्रेस कोहलपुर नगर सभापति पदको लागि बिरेन्द्र शाह नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको छ ।
भोली विहिबार हुने नगरपालिका स्तारिय निवार्चनको लागि उम्मेदवारी दर्ता गराएका हुन ।
शाह नेतृत्वको प्यानलबाट उपासभापति भरत शर्मा, सुशील सापकोटा सचिवमा, गोविन्द वाग्ले र बालकुमार शर्माले उम्मेदवारी दर्ता गराएका छन ।






