सशस्त्र प्रहरी बल, नेपाल बि.ओ .पि जयसपुर बाँकेबाट सशस्त्र प्रहरी निरिक्षक ललित बहादुर शाहीको कमाण्डमा खटिएको ७ जनाको गाडी मोवाईल टोलीले बाँकेको नेपालगंज उप-महानगरपालिका वडा नं. १५ शर्मागल्ली हुँदै भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको मूल्य रु.१,०५,०००।- (एक लाख पाँच हजार) बराबरको प्रतिबन्धित गरिएका बिभिन्न प्रकारका पटका बरामद गरेको छ।

बरामद गरिएका बिभिन्न प्रकारका बिस्पोटक पदार्थहरु नेपाल प्रहरी , सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. जयसपुर ,वडा अध्यक्ष स्थानीय बुद्धिजीवी र पत्रकारको रोहवरमा बि.ओ. पी परिसर भित्र खाडल खनी नस्ट गरिएको जयसपुर बि ओ पी प्रमुख ललित बहादुर शाहीले बाँके अपडेटलाई बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित ख