नेपाल सरकारले आधा दर्जन बढी सचिवहरूको सरुवा गरेको बुधबार  हीजो प्रधानमन्त्री तथामन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, अर्थ, प्रधानमन्त्री कार्यालय लगायतका सचिवहरूको सरुवा गरेको हो

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकासचिव अर्जुन पोखरेललाई अर्थ मन्त्रालयमा पठाएर सो मन्त्रालयका सचिव तोयम रायालाई उपराष्ट्रपतिकार्यालयमा सरुवा गरिएको  यसैगरी उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई अतिरिक्तमातानिएको  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा रहेका सचिव वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथामन्त्रिपरिषद्को कार्यालयमै व्यवस्थापन गरिएको भने राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालालाईपुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको   

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सुमन अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रालयमा सरुवा मा सरुवा गर्दै महिलाका सचिव डिल्लीराम शर्मालाई राष्ट्रपतीको कार्यालयमा पठाइएको

पछिल्ला केही महिनायता बेला बेलामा सचिव सरुवाको चर्चा हुने गरेको भए पनि शक्ति सङ्घर्षका कारणनिर्णय हुन सकिरहेको थिएन निश्चित मन्त्रालयमा सचिवहरूको अति आकांक्षाले  कयौ पटक औपचारिकतथा अनौपचारिक छलफल तथा सूची बनेपछि निर्णयमा पुग्न सकिएको थिएन  

प्रतिक्रिया

सम्बन्धित ख