आर्थिक अनियमितताको आशंकामा सशस्त्र प्रहरी बल का तीन जना उपरीक्षक (एसपी) अनुसन्धानका लागिहेडक्वार्टर तानिएका छन् सशस्त्र प्रहरी बल मुख्यालयले १२ नम्बर गण हेडक्वार्टरका प्रमुख (गणपति) राजेन्द्रथापा, १३ नम्बर गण हेडक्वार्टरका प्रमुख तेजप्रसाद पोखरेल २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीकारुपकुमार क्षेत्रीलाई अनियमितता आरोपमा अनुसन्धान गर्न फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारीदियो तीनैजना एसपी सशस्त्रका सिसं का ब्याची हुन्

बारा पर्साका केही बोर्डर आउट पोस्ट (बीओपी) इन्चार्जलाई पनि आन्तरिक अनुसन्धानका लागि फिर्ताबोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो  सशस्त्र प्रहरी मुख्यालयले एसपीद्वय टोपबहादुर डाँगी उद्धव रावल नेतृत्वका दुई छुट्टाछुट्टैमार्सल टोलीलाई तराईका विभिन्न जिल्लामा छड्केमा पठाएको थियो सोही मार्सल टोलीको प्रतिवेदनका आधारमा सशस्त्रले तीन जना गणपतिलाई फिर्ता बोलाएर अनुसन्धान अघिबढाएको हो 

सशस्त्रका बाहिनी गणलाई समेत सुइँको नदिई हेडक्वार्टरबाट केही दिन अघिबाट एसपी नेतृत्वका दुई मार्सलटोली खटिएका थिए  सोही रिपोर्टका आधारमा मुख्यालयले शुक्रबार शंका लागेका अधिकृतहरुलाई फिर्ताहुन २४ घण्टे निर्देशन दिएको थियो  फिर्ता बोलाइएका अधिकृतमाथि विस्तृतरुपमा अनुसन्धान हुने कसुरदेखिए कानुनअनुसार कारबाही गरिने सशस्त्र प्रहरी स्रोतले  बातायको छ।

प्रतिक्रिया

सम्बन्धित ख