२२ कार्तिक,

बाँके । लागुऔषध मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, सम्मानित बाँके जिल्ला अदालतबाट लागू औषध मुद्दामा ४ वर्ष १० महिना १४ दिन कैद र रु.५,०००।– (पाँच हजार) जरिवाना तोकिएकोमा हालसम्म खजुरा गाउँपालिका वडा नं. ३ को २३ वर्षिय शिशिर श्रेष्ठ फरार रहेका थिए ।

उक्त मुद्दामा फरार रहेका श्रेष्ठालाई पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख