
१६ कार्तिक,
बाँके । बाँकेको कुसुमस्थित एम्बुलेन्स दुर्घटना भएको छ ।
मंगलबार करिब ३ बजेको समयमा नेपालगंज बाट छुटेको भे१च३२३१ नम्बरको एम्बुलेन्स बाँकेको कुसुमको सौरी पुल नजिकै ब्रेक फेल भएर सडक छेउमा रहेको नालाम खासी दुर्घटना भएको हो ।
एम्बुलेन्सलाई क्षति भएको छ । एम्बुलेन्समा सवार चालकसहित ४ जना सवार सबै सकुशल रहेका प्रहरीले जनाएको छ ।





