१५ कार्तिक,

दाङ । तुलसीपुरमा स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा, दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित दुघरासमा बस्ने मधुसुदन चौधरीको स्कुटर दुर्घटनामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित स्कुटर दुर्घटनामा परि गम्भिर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख