११ कार्तिक,

बर्दिया । प्रहरीले चोरी मुद्दामा फरार रहेका १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नं. ३ को परिवर्तित नाम गेरुबा लाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, सम्मानित जिल्ला अदालत गुलरियाबाट चोरीको मुद्दामा २ वर्ष कैद र रु २०,०००।– जरीवाना तोकिएपछि हाल सम्म फरार रहेका थिए । फरार गेरुबालाई इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी टोलीले पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख