१४ असोज,

बाँके। “कोहलपुर हरित शहर हाम्रो रहर” अभियानमा जटायु रिसाइक्लर्सले कोहलपुर नगरपालिकालाई सहयोग गरेको छ ।

नगर क्षेत्रमा हुर्कदै गरेका बिरुवाहरुको लागि जटायु रिसाइक्लर्स प्रा.लि.ले आफुले उत्पादन गरेको करिब ७०० के.जी प्राङगारिक मल नि:शुल्क उपलब्ध गराई सहयोग गरेको हो।

प्रतिक्रिया

सम्बन्धित ख