राप्रपा बाके क्षेत्र नं १ को प्रदेश (ख) का अध्यक्ष श्री लाल बहादुर वलीको अध्यक्षता कोहलपुरमा क्षेत्रीय भेला सम्पन्न भएको छ ।

उक्त कार्यक्रम मा कोहलपुर वडा नं ४ का सकृय ब्यक्ति एबम समाजसेबी लहानअली खाँन ले राजसंस्था र हिन्दुराष्ट्र को एजेन्डालाई आत्मसाथ गर्दै पार्टि प्रवेश गरेको बताइएको छ । उनलाइ राप्रपाका पुर्व केन्द्रिय सदस्य खेमराज गौतम, प्रदेश ख अध्यक्ष लाल बहादुर वलि,नगर अध्यक्ष अर्जुन जंग शाह, युवराज शाही लगायत अन्य नेताहरुद्वारा स्वागत गरिएको राप्रपा बाँकेले बताएको छ ।

पछिल्लो समय कोहलपुरमा राप्रपाको गतिविधिहरु समेत बढेर गएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख