२९ मंसिर,

सेयर बजारमा आज पनि हरियालि छाएको छ । भने बजार खुलेको ४ मिनेट मै अर्थात ११:०४ बजे नै ७१ अंकले नेप्से वृद्धि भएको हो ।

निरन्तर करिब डेढ महिनाको हिराकट पछि अहिले नेप्सेमा वृद्धि हुदा लगानीकर्ता हौसिएका छन ।

सुरुवातिको केही मिनेट मा नै बेष्ट फाइनान्स कम्पनीले सर्किट हानेको छ । भने धेरै जसो कम्पनिको सेयर मुल्य वृद्धि नै भएको छ । सेयर स्टकहरु जस्तो DHPL, SPDL, MKLB, JFL,BFC, BPCL आदि जस्ता कम्पनि वृद्धिको क्रममा अग्र स्थानमा नै देखिन्थे ।

प्रतिक्रिया

सम्बन्धित ख