२ मंसिर,

बाँके । कुटपिट मुद्दामा फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं.८ बस्ने वर्ष ५३ को धन बहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार,सम्मानित बाँके जिल्ला अदालतबाट कुटपिट मुद्दामा २ महिना कैद तोकिएकोमा हाल सम्म उनी फरार रहेका थिए ।

फरार सुनारलाई पक्राउ गरि सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख