२ मंसिर,

दाङ । दाङमा जेसिबी दुर्घटना हुँदा जेसिबी चालकको मृत्यु भएको छ । भने सहचालक घाइते भएका छन ।

जेसिबी दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका वडा नं.१० नारायणपुरका २२ वर्षीय सुनिल बिकको घटनास्थलमै मृत्यु भएको हो । संगै रहेका सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

बंगलाचुली गाउँपालिका वडा नं.५ मा सडक मर्मतको क्रममा बिहीबार बिहान सवा ४ बजे तिर रा१क९१४ नम्बरको जेसिबी दुर्घटनामा परेको हो ।

घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भासिएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख