१ मंसिर,

गुल्मी । गुल्मीमा आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन ।

गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नं.३ का १९ वर्षीय युवकले आफ्नै १३ वर्षिय बहिनी लाई बलात्कार गरेका हुन ।

इस्मा इलाका प्रहरी कार्यालयले बलात्कर गर्ने दाजुलाई ३ दिन अघि नै नियन्त्रणमा लिएको थियो ।

उक्त विषयमा थप अनुसन्धन गर्न जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न लागिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख