२९ कार्तिक,

बाँके । जानकी गाउँपालिकाले कोभिड १९ महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गर्ने भएको छ ।

जानकी गाउँपालिका क्षेत्रमा बसोबास गरिरहेका कोभिड १९ को प्रभावबाट रोजगारी आयआर्जनको अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका अतिविपन्न गरिब ८९२ घरपरिवारलाई राहत स्वरुप प्रति परिवार रु १००००।– उलब्ध गराइने भएको छ ।

गाउँपालिकाको सुचना अनुसार २०७८ मसिंर ९ गते भित्रमा सम्बन्धित वडा कार्यालयबाटै उपलब्ध गराइने ढाँचामा निवेदन दिनुहुन जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख